पृथ्वी जयन्ती मनाउँदा सिंहदरबार अगाडि झडप

काठमाडौँ । पृथ्वीनारायण शाहको प्रतिमा रहेको सिंहदरबारको पश्चिम गेट क्षेत्र तनावग्रस्त बनेको छ । सो क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिको आह्वानमा प्रतिमामा माल्यार्पणका लागि सिंहदरबार पश्चिम गेट तर्फ र्‍यालीसहित गएका सहभागीहरुलाइ प्रहरीले रोक्न खोज्दा सहभागी सर्वसाधारण र प्रहरीबीच झडप भएको छ । सिंहदरबारको … Continue reading पृथ्वी जयन्ती मनाउँदा सिंहदरबार अगाडि झडप